Logo

सिन्धुपाल्चोकको भोटेकोशीमा फेरि बढ्यो जल सतह, सतर्क रहन आग्रह



सिन्धुपाल्चोकको भोटेकोशीमा फेरि जल सतह बढेको छ । यसअघि मंगलबार आएको बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण नआउँदै फेरि बाढी आउनसक्ने जोखिम बढेको हो ।

नेपाल बाढी सूचनाको ट्विटर ह्यान्डमार्फत जिल्लाको बाह्रबिसे स्थित भोटेकोशी नदीमा जलसतह बढेको जनाइएको हो । नदी तटीय र आसपास रहेकोले नदी तटिय क्षेत्रमा भोलि बिहानसम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

201499171_836216507278825_1371429327096212571_n.jpg

 

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार २२:३०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।