काेराेना संक्रमणका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ।
मेडिसिटी अस्पतालमा उपचारत कांग्रेस नेता विष्टकाे आइतबार बिहान पाँच बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सुर्खेतमा कोरोना संक्रमण भएका विष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकाेप्टरमा काठमाडौं ल्याइएको थियो।
उनी कांग्रेस सुर्खेतका पूर्वसभापति पनि हुन्।

















प्रतिक्रिया