Logo

अर्थ

कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन 



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि  शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ ।

जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् ।

विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो । 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार ११:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।