१ .युरोकप 2020 मा कति रास्ट्रको सहभागिता रहेको थियाे ?
– २४
२. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ?
- लुसेन स्विजर्ल्यान्ड
३ .सगरमाथाको उचाइ कति फिट रहेको छ ? र नयाँ उचाइ कहिले सार्वजनिक गरियो ?
– २९०३१.६९ फिट (८८४८.८६ मिटर)
– वि.स. २०७७/०८/२३
४. क्षेत्रफलको आधारमा ठूलोबाट सानो क्रममा सार्क राष्ट्र को क्रम कुन हो ?
– IP ANB सिभुमा ( इन्डिया, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलंका, भुटान, माल्दिभ्स )
५. क्योटो प्रोटोकल विश्वभरी कहिले बाट लागू भयो?
– सन् २००५
६. लाल दरवार कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो ?
– वीर शमशेर
७. रानीपोखरीको बालगोपालेश्वोरको मन्दिर कुन शैलिमा पुनर्निर्माण गरिएको छ ?
– ग्रन्थकुट
८. पहिलोपटक सार्कले सम्बन्ध कायम गरेको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
– UNCTAD
९. नेपाल UNO को सदस्य हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
– टंक प्रसाद आचार्य
१०. इतिहासका पिता भनेर कसलाइ चिनिन्छ ?
– हेरोडोट्स
११. ७ महादेशहरुको क्षेत्रफलको आधारमा ठूलो बाट सानो क्रम ?
– एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप, अस्ट्रेलिया
१२. राष्ट्रिय कृषि गणना कति कति वर्षमा गरिन्छ ?
– १०/१० वर्षमा (वि.स.२०१८ बाट सुरु)
१३. नेपालको पहिलो संरक्षण क्षेत्र अन्नपूर्ण कुन कुन जिल्लामा फैलिएको छ ?
– लमजुङ, मनाङ, कास्की, मुस्ताङ, म्याग्दी
१४. माइकल फाराडेको जन्म कुन देशमा भएको थियो ?
– इङ्ग्ल्याण्ड
१५. सबैभन्दा बढी सिमाना नदिनालाले छुट्याएको जिल्ला कुन हो ?
– कैलाली
१६. जोडा मिलाउनुहोस :
सुक्तिपिटक – बुद्धका उपदेश समेटिएको
विनयपिटक- भिक्षु ले पालना गर्नुपर्ने नियम
अभिधम्य पिटक – बुद्ध दर्शन का कुराहरु
१७. बयालिस सालको पर्वमा मारिने प्रधानमन्त्री को हुन ?
– रणोद्विप सिह
१८. मर्स्याङ्गदि जलविद्युत आयोजनाको आयोजनाको उत्पदन क्षमता कति छ ?
– ६९ मे वा
१९. अमाली प्रथाको खारेजी कुन प्रधानमन्त्री ले गरेका थिए ?
चन्द्र शमशेर
२०. Father of Botany भनेर कसलाई चिनिन्छ ?
– थियोफ्रेट्स
२१. प्रथम विश्वयुद्धमा नेपालको तर्फबाट नेतृत्व कसले गरेका थिए ?
– बबर शमशेर
२२. नेपाल को सबैभन्दा लामो नदि कर्णाली को लम्बाई कति छ ?
– ५०७ किमि
१३. पाङ्दुरे नाच कुन जातिमा प्रचलित छ ?
– मगर
२४. निजी क्षेत्रद्वारा निर्मित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
– खिम्ती ( ६० मेवा)
२५. १५ औं योजनाले ईन्टरनेट प्रयोगकर्ता कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ?
– ८० %
२६. हेनले पासपोर्ट इन्डेक्स २०२१ मा नेपालको पासपोर्ट कति औं स्थानमा रहेको छ ?
– १०४ औं
२७. विश्व सिमसार दिवस कहिले मनाइन्छ ? २०२१ को नारा के थियो ?
– हरेक वर्ष फेब्रुअरी २ मा मनाइने
– २०२१ को नारा : wetlands and water
२८. १३ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले कति स्वर्ण पदक जितेको थियो ?
– ५१
२९. युरोपमा भुपरिवेष्ठित देशको संख्या कति रहेको छ ?
– १८
३०. पहिलो पटक पेपरलेस मन्त्री परिषद बैठक कहिले बस्यो ?
– वि.स.२०७५/०४/१०
३१. फुटुक पर्व कहाँ मनाइन्छ ?
– ओलाङ्ग्चुङ्गगोला
३२. फेदोर के हो ?
– रुस ले अन्तरीक्ष केन्द्रमा स्थापना गरेको ह्युमनोइड रोबट
३३. गोपाल पाडे असिम पुरस्कार २०७७ कसलाइ प्रदान गरियो ?
– ज्ञान बहादुर बगाले
३४. नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत मर्यादाक्रम को कतिऔ स्थानमा पर्दछन ?
– १३ औ
३५. शिवालिक पर्वत भनेर कुन पर्वतमालालाई चिनिन्छ ?
– चुरे




















प्रतिक्रिया