Logo

लोकसेवा

शिक्षाका ८ जना शाखा अधिकृत उपसचिव बढुवा सिफारिस



आठ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये ६ जना शिक्षा प्रशासन र एक–एक जना पुरातत्त्व र पुस्तकालय समूहका रहेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।