Logo

सूचना/प्रविधि

सास किन गन्हाउँछ ?



– मधुमेह
– मसलायुक्त खाना
– माछामासु
– काँचो लसुन, प्याज
– पायरिया र गिजामा हुने ब्याक्टेरिया
– ग्यास्ट्रिकको समस्या
– कुनै रोगको औषधी सेवनका कारणले

सास गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्ः

  • खाना खाइसकेपछि नियमित रुपमा ब्रस गर्ने ।
  • ब्रस गरिसकेपछि ल्वाङ, अलैँची चबाउने गर्नुपर्छ ।
  • बिहान उठेपछि सफा हातले दाँत रगडी राम्रोसँग कुल्ला गर्ने ।
  • नियमित रुपमा ब्रस गर्ने र जिब्रो पनि सफा राख्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने
  • बेलौतीको पात चुस्ने
  • तुलसीको पात चबाउने
  • धनियाँको दाना चपाउनाले यो समस्या समाधान हुन्छ । किनभने धनियाँले माउथ फ्रेसनरको काम गर्दछ ।
  • ग्रीन टीको प्रयोगले पनि सास गन्हाउने समस्याबाट बचाउन सक्छ ।
  • तोरीको तेल र नुन राखेर मन्जनजस्तै गरेर दाँतमा लगाउनाले पनि समस्याबाट बच्न सकिन्छ ।                                                                                                       नोटः दाँतसँग सम्बन्धित रोगहरु पायरिया अर्थात गिजाबाट रगत आउने, दाँत पहेँलो हुने यस्ता समस्या छ भने डाक्टरसँग परामर्श गर्दा अझ राम्रो हुन्छ । हामीले राम्रो खालको मन्जन र ब्रसको प्रयोग गर्नुपर्छ दाँतलाई ६/६ महिनामा डेन्टिस्ट कहाँ गएर सफा गर्ने गरेमा अझ बढी लाभकारी हुन्छ ।
    दाँतकै कारणले हामीले आफूलाई लाग्न सक्ने सम्भावित रोगका बारेमा पनि जानकारी पाउन सक्छौँ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार ०८:२७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।