Logo

प्रमुख समाचार

कांग्रेसकाे केन्द्रीय समिति बैठक भदाै १६ गतेलाई सारियो



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सरेको छ ।

बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १५:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।