Logo

अर्थ

एनएलजी इन्स्योरेन्सले पायो हकप्रद बिक्री गर्ने अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्सलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १३:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।