Logo

प्रमुख समाचार

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

अन्य पदमा सहमतिको प्रयास गरिए पनि जुट्न सकेको छैन । सहमति नजुटेकाले अध्यक्षबाहेकका अन्य पदहरूमा भने आज निर्वाचन हुँदैछ ।

प्याब्सनका हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरीले प्याब्सनको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार १०:१८   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।