Logo

कर्णाली प्रदेश

वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक अवरुद्ध



काठमाडौं । वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो ।

सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ ।

सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार ०७:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।