Logo

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मा ललितपुरको बख्खुडोलबाट पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १५:४४   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।