Logo

अर्थ

शिखर इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८१ का लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १०:२८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।