पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ सय ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।





















प्रतिक्रिया