Logo

समाचार

टीकापुर घटनाको अन्तिम फैसला : रेशम चौधरीलाई जन्मकैद



टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ ।न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।

श्रेस्तेदार इन्द्रबहादुर कठायतले उनीहरुलाई जन्मकैदको फैसला भएको बताए ।यद्यपि, लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।