राष्ट्रिय जनता पार्टि नेपालको जालसाजीको पर्दाफाँस भएको छ । आफ्नै नेताहरुको बीचमा समेत भेदभाव गर्ने राजपाको निष्कृयताले रेशम चौधरीलाई जन्मकैदको फैसला सुन्नु परेको मधेशबादि दलकै आरोप छ । राजपाकै जालसााँचीका कारण बेलैमा टुंगिने चौधरकिो मुद्धा सपथ ग्रहणा गराएर जेल पठाउनु परेको चर्चा छ ।
सुरुवातिमै पार्टिले घटनाको जिम्मेवारी लिन नसक्दा यस्तो समस्या भोग्नु परेको हो । बुधबार मात्र सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएकै भोलिपल्ट सिके राउतलाई सर्बोच्चले जेल मुक्त गर्न आदेश दिएको छ । राजपाका शिर्ष नेताहरुले आफु बच्ने उपाएकै खोजीमा यि दुई नेतालाई फसाएका हुन् ।
यसअघि जिल्ला अदालतले रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । राजपाको अबको यस्तिो राजनितीक चरित्रका कारण सिंगो पार्टिमाथि नै प्रश्न खडा भएको छ ।



















प्रतिक्रिया