Logo

अर्थ

एनआइसी एशियाले बुझायो राष्ट्र बैंकमा प्रतिबद्धता



एनआईसी एशिया बैंकले मर्जरमा जानको लागि आफ्नो प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाएको छ । पछिल्ला तीनवर्षमा आक्रामक शाखा विस्तारसँगै व्यवसाय बढाएको एनआईसी एशियाको अहिले वाणिज्य बैंकमा सबैभन्दा बढी शाखा रहेका छन् ।

राष्ट्र बैंकमा एनआईसी एशियाले मर्जरमा जान तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले अहिलेसम्म संस्था पहिचान भने गरेको छैंन । बैंकको संचालक समितिको बैठकले मर्जरमा तयारी गर्ने जिम्मा भने व्यवस्थापनलाई दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०८:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।