प्रदेश २ मा पछिल्लो २४ घण्टामा ११० जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
आइतबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच महिला र एक सय पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २०४२ पुगेको छ।



















प्रतिक्रिया