प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १६६ पुरुष र पाँच महिला रहेका छन्।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २२१३ पुगेको छ।




















प्रतिक्रिया