मुलुकको राजनीतिले कुन मोड लिन्छ भन्ने कुरा फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकपछि तय हुनेछ । अहिले यो परिस्थितिका निर्माता स्वयं नेकपाका दुवै पक्ष पनि अस्पष्ट छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी पनि आफनो भूमिकामा स्पष्ट हुन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा यथावत रहन्छन् वा हट्छन् ? नयाँ…