Logo

अनेक वृत्तहरूमा जिन्दगीको लेखाजोखा

एउटा विन्दुबाट आरम्भ भएको मान्छेको जिन्दगी, समयको रथमा सवार भएर अनेक आकार, आकृति, अनुभव र अनुभूति हुँदै एउटा मुकाममा पुग्दछ । जिन्दगीको मुकाम केलाई भन्ने, त्यो तर्कको विषय हो । जीवन र जगतका गुह्य रहस्यहरूबारेको बुद्धत्व पाउनु कसैका लागि जिन्दगीको मुकाम हुनसक्छ भने कसैलाई सम्पूर्ण आवश्यकताहरूको सहज पूर्ति जिन्दगीको मुकाम हो । कतिपयका लागि नश्वर…