Logo

कविता : वीरत्वको मुहान

यो वीरको रगत हो ,उम्लेर सिद्धिदैन ।वीरत्वको छ छाती, झुकेर बककाचिदैन ।।आउन् अनन्त धावा, वीरत्व लत्रदैन ।गाउन् अनन्त गाथा, गाएर सिद्धिदैन ।।१।। पाएर चक्र वीर ,परम शक्ती योद्धा ।स्वराष्ट्र थामी जीयौं ,किल्ला बनी अभेध्य ।।टिकेनन् बैरी कोही नेपालीको समरमा ।लत्रेन राष्ट्र शान ,जीवित छौं यूग–यूगमा ।।२।। आमा नेपाल मेरी ,आमा को दूग्ध वीर ।यो धरती…