Logo

डिला संग्रौलाको नजरमा कांग्रेसको बाटो

नेपाली कांग्रेस नेपालको एक समाजवादी–लोकतान्त्रीक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । हाल यस दलको सभापति शेरबहादुर देउवा हुन् । यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो । हाल यो प्रतिनिधि सभा…