Logo

नयाँ फिल्म ‘भिजिट भिसा’ बन्ने, विषयबस्तुमा अस्थिपञ्जर बनेको पहाडको समृद्धि

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसर पारेर नयाँ नेपाली फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामा कथामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । पोष्टरमा पहाडको खोँच देखिन्छ । खोँचमा कुहिरो । पहाडमा हिमाली क्षेत्रमा पाइने बोटविरुवाले हिमाली क्षेत्रको संकेत…