Logo

प्रकोपको कुनै आकार हुदैन

प्रकोपको कुनै आकार हुदैन, मलम लगाउने सरकार हुदैन, सिङ्गो भुगोलभित्र आसु बग्दा, हात थम्नखोज्ने सन्सार हुदैन, केबल छ त मार्मिक तस्बिरहरु, बिनासकारि आधिको प्रकार हुदैन, किन?सबै यति स्वार्थले पेरित छन् कसैको किन यहा सरोकर हुदैन, कोहि छ भने खुसुक्क भनिदे मलाई, किन यो दुनिया मा परोपकार हुदैन, (लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता…