संसदीय समितिले न्यारोबडी ए ३२० जहाजको इन्जिन मर्मतका लागि गरिएको रि–टेन्डर प्रक्रिया तत्काल अगाडि नबढाउन वायु सेवा निगमलाई निर्देशन दिएको छ । सिंहदबरारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निगमले न्यारोबडी विमानको इन्जिन मर्मतका लागि गरेको टेन्डर प्रक्रियामा खोट रहेको भन्दै तत्काल अगाडि नबढाने निर्देशन दिएको हो । समितिमा परेको उजुरी आधारमा शुक्रबार न्यारोबडी…