Logo

प्रचण्डलाई अन्जना ढकालको प्रश्न : ‘पूर्वराजा’ भन्नेलाई ‘पूर्वआतंककारी’ मिल्ने कि नमिल्ने ?

एउटा  सिंहलाई खोरमा थुनेर हजारौं स्यालले हुइया गर्दैमा र सिंहको खोल ओड्दैमा स्याल सिंह नहुने अञ्जना ढकालले बताएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा पनि निकाल्ने भन्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्ति प्रति आपत्ती प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले यस्तो बताएकी हुन् । प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै ढकाल…