Logo

बलाजुको बाइसधारामा मेला, स्नान गर्नेहरुको भीड (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमामा लाग्ने गर्दछ, जहाँ स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् । बालाजुको बाइसधारामा स्नान गरे लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ । सथाै मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । यही…