Logo

मानव चोला उडिरहेको पशुपतिको धुँवाको मुस्लो (फोटो फिचर)

सरकारले जारी गरेको निषेधाज्ञाको कारण उपत्यकाका मठ, मन्दिर र सडकहरु खाली छन् । तर पशुपतिनाथ मन्दिर भने कहिले पनि खाली भएको देखिँदैन । बरु त्यहाँ हरेक दिन मानव चोला अन्त्यका कारुणिक दृष्यहरु देखिन्छन् । अन्य ठाउँमा आकाश सफा देखिँदै गर्दा पशुपतिनाथ परिसरको आकाश भने हरेक दिन धुवाँको मुस्लोले ढाकेको देखिन्छ । विश्व महामारीको रुपमा फैलिएको…