प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विपक्षी गठबन्धनका सांसदुहरु सोमबार सर्वोच्च अदालत जाँदै छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका सांसदहरु मुद्दा दायर गर्ने भएका हुन् । त्यसका लागि सांसदहरुले रिटमा…