प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको सबै भन्दा बलियो भातृ संगठनको रुपमा हेरिने नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षबाट नैनसिंह महरले राजिानमा दिएपछि अहिले अध्यक्षको दौडधुपमा विद्यार्थी नेताहरु लागेका छन् । कांग्रेसका प्रत्यक एक मध्य एक जना विद्यार्थी नेता रहेका छन् । हरेकले आ आाफ्नो प्यानलबाट संयोजक छान्न लागिपरेकोबेला पार्टिभित्र भने सरोज कुमार थापाको लाोकप्रियता बढ्दै गएकाो छ…