Logo

लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन

संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्। कांग्रेसमा समाहित भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि एकता पछिको जिम्मेवारी बाँडफाँट नहुँदा फोरमका नेता तथा कार्यकर्ताहरू पार्टीमा जिम्मेवारी पाउनबाट वञ्चित भएका छन्। लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका कार्यकर्ताहरूले भने पार्टीले जिम्मेवारी नदिएर आफूहरूको राजनीतिक भविष्य नै अन्यौलमा पारेको दुखेसो गरेका…