Logo

कता मिलाउने प्रचण्ड की कांग्रेस ? प्रधानमन्त्री तनावमा !

सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली यतिबेला निकै तनावमा परेकाछन् । सत्ता पक्ष विरुद्ध नेपाली कांग्रेस संसदमा कड्किरहेबका बेला ओलीलाई सकस परेको छ । प्रधानमन्त्री ओलीलाई कांग्रेसलाई चिसो पार्ने की प्रचण्डलाई ? फेरि पार्टी…