Logo

पानीका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित

काठमाडौं । नेपाल र कुवेतबीचको खेल पानीका कारण प्रभावित भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पानीका कारण खेल प्रभावित भएको हो । अहिलेसम्म नेपालले तीन विकेट गुमाएर खेल खेलिरहेको थियो । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १४१ रन जोडेको छ। २३.२ ओभरमा नेपालको तीन विकेट गएको छ…