Logo

‘प्रदेश २ भ्रष्टाचारको दलदलमा : कोइराला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता मदन कोइरालाले प्रदेश २ का सबै स्थानीय तहमा अनियमिता भइरहेको बताएका छन् ।‘प्रदेश २ मा स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई प्रकृया विपरीत जथाभावी नियुक्त गरिरहेका छन्’ उनले भन्े, ‘कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ । सबै स्थानीय तह भ्रष्टाचारको दलदलमा फस्यो ।’…