Logo

झाँक्री परिवर्तनको बाहक, ओलीले केही लछार्दैनन् (भिडियोसहित) 

द्वन्द्वकालमा सुर्खेत जेल ब्रेक गरेका झकबहादुर मल्ल ‘सुदीप’ नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित भएका छन् । झाँक्री केवल व्यक्ति मात्र नभएर गणतन्त्र लागि रगत बगाएकी परिवर्तनको बाहक भएको भन्दै उनले ओली सरकार कतिसम्म निरंकुश छ भन्ने कुराको यो ताजा उदाहरण भएको उनले बताए ।  अनलाइन पाना टीभीसंग कुरा गर्दै नेकपा केन्द्रीय सदस्यसमेत…