Logo

अर्थ

एनएमबी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



एनएमबी बैंकको ऋणपत्र मंगलवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अव यो ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको एनएमबी उर्जा ऋणपत्र ४ प्रतिशत २०९३ ९४ नामक ऋणपत्र सूचीकृत भएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।