Logo

बागमती प्रदेश

काठमाडौंमा थप दुईजना कोरोना संक्रमण



काठमाडौंमा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित जारी प्रेस ब्रिफिङक क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

जसमध्ये एक महिला र एक पुरूष रहेका छन्।

त्यस्तै भक्तपुरमा ३ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।