Logo

मधेश प्रदेश

पछिल्लो २४ घण्टामा प्रदेश २मा ९ जनामा कोरोना संक्रमण पुष्टि



प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।

जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसअनुसार सप्तरी ४ जना र सर्लाहीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८२१ पुगेको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।