Logo

राजनीति

एमाले स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मलाई स्थगित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधबारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।

आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङे बताए । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो । 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १५:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।