Logo

बागमती प्रदेश

उपत्यकामा थप ११ सय १० जनामा संक्रमण



काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय १० संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ । काठमाडौंमा ५५ हजार ७७ जना, ललितपुरमा ७ हजार ७ सय ३६, भक्तपुरमा ५ हजार १ सय ५० जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।