Logo

प्रमुख समाचार

तरुण दल केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कार्यालय मुख्यसचिव ठान प्रसाद पोखरेलले आगामी असोज ५ र ६ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक बोलाइएको हो । बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार ०९:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।