Logo

इन्स्योरेन्स

असोज १८ गते परेको बाढी र वर्षाको क्षतिमा पौने चार अर्बको बीमा दाबी



काठमाडौँ । गत असोज १८ गते परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

बीमा प्राधिकरणले दिएको जानकारीअनुसार बाढीले पुर्‍याएको क्षतिका लागि कुल ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार २०:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।