काठमाडौँ । गत असोज १८ गते परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
बीमा प्राधिकरणले दिएको जानकारीअनुसार बाढीले पुर्याएको क्षतिका लागि कुल ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ ।






















प्रतिक्रिया