Logo

‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ काठमाण्डौंको मिनभवनमा बिस्तार



सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल भयो । पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र सुपथ मूल्यमा आफ्नो ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनत अनि लगावका साथ अगाडि बढदै बिगत ५ वर्षमा द स्पाइस लंजले आफ्नो रेष्टुरेन्टमा खाना खाजा मात्र होइन करिब २०० भन्दा बढि कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु प्नि सम्पन्न गरिसकेको छ ।

ति मध्ये सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम बिमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरु मझ निकै नै प्रसिद्ध भैरहेको यूटुब च्यानल नेप–ग्याजम को स्टाण्डप कमेडी समाचार जस्ता कार्यक्रहरु प्नि द स्पाइस लंज मा सुट हुने गरेको छ ।

IMG_20201216_155341.jpg
ऋहिले विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरेको नै छ तथापि यो विषम परिस्थिती मा  पनि आफ्नो ग्राहकहरुको खुशीलाई ध्यानमा राखी काठमाण्डौंको सो–हखुटेमा आफ्नो शाखा बिस्तार गर्दै छ द स्पाइस लंज ले ।

आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोहखुटे नया बजार स्थित यस शाखामा प्रशस्त ठाउ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिने छ । यस शाखाको शुरुवात यही पौष ३ गते रहेको हुदा सबै स्वाद प्रेम् िग्राहकहरु आएर आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन हुन सस्थापकको अनुरोध छ ।

IMG_20201216_155445.jpg

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।