नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५७६0 पुगेको छ। ।



















प्रतिक्रिया