सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न अनुमती दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवत्त डा जागेश्वर गौतमले बताए।
निजी अस्पतालले जाँचेको खर्च सरकारले उठाउने छ।




















प्रतिक्रिया