Logo

नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।