प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसअनुसार सप्तरी ४ जना र सर्लाहीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८२१ पुगेको छ।




















प्रतिक्रिया