Logo

पालुङटार नगरपालिकाको कुनै पनि क्षेत्रमा भ्रष्टाचार हुन दिन्न : विवस चिन्तन [अन्तर्वार्ता]

नयाँ संविधान जारी भएपछि गत ३० वैशाखमा सम्पन्न दोस्रो ऐतिहासिक स्थानीय तहको निर्वाचनपछि देशभरका पालिकामा नयाँ नेतृत्व पुगेका छन् । गोरखाको पालुङटार नगरपालिकाले नयाँ नेतृत्व पाइसकेको छ । पालुङटारमा नेकपा माओवादी केन्द्रका विवश चिन्तन निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा पाङटारमा त्रिपक्षीय भिडन्त थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर भएकै कारणले पनि त्यहाँको…