Logo

कांग्रेसको समिक्षाः भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको समीक्षा गरेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत् काँग्रेसले सरकारको एक वर्षको उपलब्धीबारे टिप्पणी गर्दै काँग्रेसले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा हस्तान्तरण गरेको दाबी गरेको छ । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै काँग्रेसले…